वेलायतको संसदीय निर्वाचनमा कैनी उम्मेदवार बन्ने निश्चित

लन्डन । डार्टफोर्ड काउन्सिलमा हाल लेबर पार्टीबाट काउन्सिलर हुनु भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन् । लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट आगामी जुन ८ मा हुने संसदीय चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा कैनीले समेत आवेदन दिएका थिए । प्रारम्भिक सूचना अनुसार … Continue reading वेलायतको संसदीय निर्वाचनमा कैनी उम्मेदवार बन्ने निश्चित